लोक सेवाद्वारा खरिदारको विज्ञापन (हेर्नुस् सूचीसहित)
काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी (अप्राविधिक) खरिदार पदको विज्ञापन गरेको छ । आयोगले निजामती सेवाका न्याय, लेखापरीक्षण तथा व्यवस्थापिका संसद सेवाका लागि विज्ञापन गरेको हो ।...