कांग्रेस पुरानै तरिकाले अगाडि बढ्न सक्दैन : नेता जोशी
दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी पुरानै तरिकाबाट अगाडि बढ्न नसक्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेस तनहुँले आज आयोजना गरेको विचार गोष्ठीलाई...