१७ फाल्गुन २०७५, शुक्रबार
‘बी’ डिभिजन लिगको अन्तिम चरणका खेल आजदेखि
काठमाडौं । अखिल नेपाल फटबल संघ (एन्फा)ले जारी ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिमचरणको खेल आजदेखि हुँदैछ । बाह्र ‘बि’ डिभिजन क्लब सहभागी उक्त प्रतियोगिताअन्तर्गत दुबै समूहका विजेता र उपविजेता...