घाइतेको अवस्था बुझ्न गृहमन्त्री मेडिसिटी अस्पतालमा
काठमाडौं । नख्खुमा भएको बम विस्फोटको घटनामा घाइतेभएकाको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेका छन्। गएराति नख्खुमा रहेको एनसेल कार्यालय नजिक बम बिस्फोट हुँदा तीन...