जाइका नेपालको प्रमुखमा युमिको आसाकुमा
काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपालको प्रमुखमा युमिको आसाकुमालाई खटाएको छ । यसअघिका प्रमुख जुन साकुमाको कार्यकाल सकिएलगत्तै आसाकुमालाई नेपाल प्रमुखमा पठाइएको जाइकाद्वारा बिहीबार जारी विज्ञप्ति जनाइएको...