मुखमा लुकायर ल्याउँदै गरेको सुन सहित दुई जना पक्राउ
काठमाडौं । मुखमा सुन लुकाएर नेपाल भित्रिएका दुई जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ परेका छन् । दुबइको सारदहबाट एयरअरेवीयाको विमानबाट नेपाल भित्रिएका रइज अहमद र मोहम्मद अजामलाई...