सार्वजनिक स्थानमा प्रदर्शनमा रोक नलगाउन सर्वोच्च आदेश
काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलासहित सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउन अन्तरिम आदेश दिएको छ । स्थानीय सरकारले प्रदर्शनका लागि निश्चित ठाउँ तोकेपछि त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा...