नारायणगढ–मुग्लिन सडक सञ्चालनमासँगै हवाई यात्रुको चाप घट्दै
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ । जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौं आवतजावत गर्ने यात्रुको चाप घट्दै...