सुधीर बस्नेतको रिहाइप्रति आपत्ति, पुनः गिरफ्तारीको माग
काठमाडौं । ओरेन्टल को–अपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेतको रिहाइप्रति सहकारीपीडित महिला हकहित अधिकार संरक्षण समितिले आपत्ति जनाएको छ । महिला हकहित अधिकार संरक्षण समितिका अध्यक्ष कुन्तीदेवी पोखरेलले मुुलुकमा विधि र...