अख्तियारद्वारा भ्रष्टाचार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिका–१२ छिञ्चु सुर्खेतका स्वास्थ्यचौकी इञ्चार्ज नेत्रबहादुर देवकोटा र व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद कँडेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता...