धनगढी प्रिमियर लिग क्रिकेटलाई श्री एयरलाइन्सको साथ
काठमाडौँ । धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि श्री एयरलाइन्सले प्रायोजन गर्ने भएको छ । धनगढीमा आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगिताका लागि धनगढी क्रिकेट एकेडेमीका...