प्रहरीलाई संघीय संरचनामा लैजानेबारे छलफल
काठमाडौँ । नेपाल प्रहरीलाई संघीय संरचनामा लैजानेबारे गृहमन्त्रालयले छलफल शुरु गरेको छ । गृह मन्त्रालयमा आज गृहमन्त्री जनार्दन शर्माले प्रहरी नायब महानिरीक्षक र त्यसभन्दा माथिका अधिकृतसँग प्रहरीको संघीय संरचनाबारे सामूहिक...