खानेपानी मन्त्रालयको प्राथमिकता : चुहावट नियन्त्रण र बक्यौता असुल
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा वितरण भइरहेको पानी वितरण व्यवस्थित बनाउँदै चुहावाट नियन्त्रणलाई विशेष ध्यान दिने भएको छ । मेलम्ची खानेपानी आयोजनाको पानी नआउँदासम्म भएको स्रोतबाट नै काठमाडौं उपत्यकावासीलाई सहजरुपमा...