राष्ट्रको सम्पदाको नाश नगर्न राजेश हमालको अनुरोध
काठमाडौँ। अभिनेता राजेश हमालले जेन जेडको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै राष्ट्रको सम्पदाको नाश नगर्न अपिल गरेका छन् । हिजोको आन्दोलनमा शहीद भएकाहरूको सम्झना आयोजित कार्यक्रममा सहभागी हुँदै उनले राष्ट्रको संरचना, सम्पदा...