भारत भ्रमणका क्रममा राष्ट्रिय हितको पक्षमा कुरा राख्नुस्ः देउवालाई ओलीको सुझाव
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई-मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी सन्धिलगायत समग्र राष्ट्रहितका...