ज्यामिरे देखि डोटेसम्मको सडक विस्तार शुरु
सुर्खेत । शुभाघाट गङ्गामाला नगरपालिका अन्तर्गत चालू आर्थिक वर्ष ०७३/०७४ मा संचालित विकास निर्माणका योजनाहरु मध्ये शुभाघाट गङ्गामाला नगरपालिका ५ दहचौर मावि ज्यामिरे देखि डोटेसम्मको ४ किलोमिटर कच्ची सडकको निर्माण...