बेनी-जोमसोम-कोरला सडकखण्डको भौतिक प्रगति ८४ प्रतिशत
काठमाडौँ । उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुवातीदेखि हालसम्म ४३ वटा योजनाका लागि सात अर्ब ९० करोड ७०...