राजनीतिक दलहरूलाई मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन निर्वाचन आयोगका कर्मचारीले गर्ने
काठमाडौँ । राजनीतिक दलहरूलाई मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्न निर्वाचन आयोगले सचिवको नेतृत्वमा समिति गठन गर्ने प्रावधान अगाडि सारेको छ । ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ मा राजनीतिक दलहरूलाई...