मेची करिडोरको पुवाखोलामा ‘बेलिब्रिज’ निर्माण अन्तिम चरणमा
इलाम । इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दूरीको केचना-कञ्चनजंगा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिका-९ गोला खर्क र ११ सोयाक जोड्ने पुवाखोलमा...