प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित
घोराही (दाङ) । दाङमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले पराजित गरेको छ । लमहीस्थित क्रिकेट रङ्गशालामा टस हारेपछि पहिला ब्याटिङ...