तमानखोला गाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान
बागलुङ । सबैभन्दा विकट तमानखोला गाउँपालिका-६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो । एक गाग्री पानी...