भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी: तीन करोड बढी क्षति
काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिवार आगलागी भएको छ। स्टोरमा राखिएको फ्रिजको तार सट भएर बिहान साढे दश बजे आगलागी भएको हो। आगलागीबाट ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसीलगायतका...