क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र निर्धारण गरेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्था गर्न लागिएको कामपा...