मतपत्रमा पानी फ्याँकिएपछि अखिल क्रान्तिकारीको मतगणना रोकियो
काठमाडौँ । माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि मतगणना भइरहेका बेला मतपत्रमा पानी फ्याँकिएपछि मधेश प्रदेशको गणना रोकिएको छ । मधेश प्रदेशमा एक सय ५४ मत गणना हुँदा चार...