अखिल क्रान्तिकारीको आयोग सदस्यमा १३ जना निर्विरोध
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको नेतृत्व चयनका लागि शनिवार निर्वाचन हुँदैछ । केन्द्रीय समिति तथा केन्द्रीय समिति अन्तरगतका विभिन्न आयोगमा पनि शनिवार नै निर्वाचन प्रक्रियाबाट...