नेविसंघले माग्यो त्रिवि उपकुलपति, रेक्टर र रजिस्ट्रारको राजीनामा
काठमाडौँ। नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारको राजीनामा माग गरेको छ । त्रिविका उपकुलपति केसरजंग बराल, रेक्टर खड्क केसी र रजिस्ट्रार केदारप्रसाद रिजालको राजीनामा माग...