मुख्यमन्त्री कार्कीको दाबी : हिउँदे अधिवेशनमा पर्याप्त विधेयक आउँछ
काठमाडौँ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी हिउँदे अधिवेशनमा पर्याप्त विधेयक आउने बताएका छन् । केही वर्षदेखि प्रदेश सभामा विधेयकहरू नआइरहेको गुनासो आइरहेको बेला मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । बुधवार...