बिहानै भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सतर्क रहन आग्रह गरेका छन् । एकाबिहानै भूकम्पको धक्का गएपछि ओलीले आफ्नो फेसबुकमार्फत सुरक्षित रहन सबैलाई आग्रह गरेका हुन् । ‘शुभ बिहानी ! हिजोआज विभिन्न भागमा...