थुनामुक्त गरी दिन्छु भन्दै रकम लिने तीन जना पक्राउ
कैलाली । लागू औषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरी दिन्छु भनी रकम लिने अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-७ बस्ने २९...