प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित
काठमाडौँ। संघीय संसद् को १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधि सभा विजयी भएको छ । भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधि सभाले शून्यकाविरुद्ध १३ गोलले...