भुटानी राजा वाङचुक काठमाडौँमा
काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । भूटानी...