कुनै विभेद भएको छैन, गोमा लाभबारे लिएको निर्णय कानून अनुसार हो : सभामुख घिमिरे
काठमाडौँ । संघीय संसद सचिवालयले सांसद गोमा लाभ सापकोटाका सम्बन्धमा जनमत पार्टीबाट जारी भएको प्रेस विज्ञप्तिप्रति आपत्ति जनाएको छ । पार्टीको कारबाही सिफारिस गर्दा पनि सभामुखले रोकेको भन्दै जनमतका प्रवक्ता...