पर्यटन मन्त्रालयका १०० दिन : हवाई सुरक्षा, पर्यटन र सम्पदा संरक्षणमा सुधारका पहल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, नतिजामुखी कार्यसम्पादन तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत र व्यवस्थापकीय सुधारका काम अघि बढाएको जनाएको...