अभिलेख जति सम्पन्न र प्रभावशाली भयो,राज्य त्यति नै स्मार्ट बन्छ : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले अभिलेख पनि जति सम्पन्न र प्रभावशाली भयो त्यति नै राज्य स्मार्ट बन्ने बताएका छन् । राष्ट्रिय अभिलेखालयको ५५ औं वार्षिकोत्सवको उपलक्ष्यमा...