प्रधानमन्त्री ओलीलाई कुलमानको ब्रिफिङ : ‘यसरी गरिने छ हजुर तार भूमिगत’
काठमाडौँ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शुभारम्भका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ