काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले निर्माण गरेको बाहन
काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले निर्माण गरेको बाहन काठमाडौं विश्वविद्यालयको मेकानिकल स्कूल अफ ईञ्जीनियरिङ विभागका स्नातक तहका तेस्रो र चौथो ब्याचका गरी दसजना विद्यार्थीहरु मिलेर निर्माण गरेको कार्यात्मक बाहन मङ्गलवार प्रदर्शन गर्दै...