सामुदायीक वनमा मौरी चराउँदै बाँके कोहलपुरका मौरीपालक
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ हरिसाल सामुदायीक वनमा मौरी चराउँदै बाँके कोहलपुर नगरपालिका– ५ स्थित पृथ्वीनगरका मौरीपालक जयश्वर पौडेल । गर्मी मौसम शुरु भएसँगै वन क्षेत्रका रुख बिरुवाहरुमा प्रशस्त फूल फुल्ने...