मुख्यमन्त्रीद्वारा प्रमुख सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन (पूर्णपाठ)
काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिएका छन् । माघ १७ गते शर्माले निर्देशनको खाका नै तयार गरेर सार्वजनिक गरेका...