गणतन्त्र हरेक नागरिक समान हुने प्रणाली : मुख्यमन्त्री कँडेल
काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्र हरेक नागरिक समान हुने प्रणाली भएको बताएका छन् । सत्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना दिर्दै उनले नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी...