कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। बिहीबार अपराह्न आएको मतपरिणाम अनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् । गठबन्धनबाट अन्यतर्फ...