‘झ्याल झ्यालमा मन्त्रालय भएको जनताले रुचाएनन्’
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले झ्याल झ्यालमा मन्त्रालय जनताले नरुचाएकाले मन्त्रालयको संख्या घटाएको बताएका छन् । गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय रहेकामा हाल घटाएर ७ वटा बनाइएको छ...