अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न पोखरा महानगरको आग्रह
पोखरा । पोखरा महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न आग्रह गरेको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङहरूलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका हुन्। महानगरपालिकाबाट राजश्व छुट...