१४ कार्तिक २०७७, शुक्रबार
एटीएम तोडफोड गर्न खोज्ने युवक लागुऔषधसहित पक्राउ
तनहुँ । तनहुँमा व्यास नगरपालिका-४, ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका रंगपुरटाढी घर भएका १९...