निर्वाचन क्षेत्र कार्यक्रमका २५ योजना छनोटः कृषि र पर्यटन प्राथमिकतामा
गण्डकी । कास्की प्रदेश क्षेत्र नं ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २५ योजना छनोट भएका छन् । प्रदेश सभासदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी योजना...