‘चाडपर्वका माध्यमबाट आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत मिल्छ’ : प्रदेश प्रमुख देवकोटा
बागमती । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वका माध्यमबाट आपसी सहिष्णुता, सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत मिल्ने बताएका छन् । ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले...