प्रदेश सभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम अनुमोदन
बागमती । बागमती प्रदेश सभाले नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम अनुमोदन गरेको छ । प्रदेश सभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभा नियमावली २०७४ को...