बागमती प्रदेश सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)
काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । वाग्मती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री...