लुम्बिनीका प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै
बुटवल । नवनियुक्त लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शुक्रवार (आज) पदभार ग्रहण गर्दै छन् । गत मङ्गलवारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको...