गुल्मीमा भिडभाड र र्याली नगर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन
गुल्मी । भारतमा कोरोना संक्रमणको दर बढेसँगै गुल्मीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले भिडभाड हुने कुनैपनि जुलुस, र्याली तथा सभा समारोह नगर्न निर्देशन दिएको छ ।...