गण्डकीमा राष्ट्रियसभा सदस्यका लागि ३ उम्मेदवारको मनोनयन दर्ता
पोखरा । गण्डकीमा सत्ता पक्षीय गठबन्धनका ३ उम्मेदवारले राष्ट्रियसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । माघ १२ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी कमला पन्त, नेकपा...